सडकमा रूख ढलेपछि डुम्रे बेसीशहर सडक अबरूद्ध

बेसीशहर । डुम्रे बेसीशहर सडक खण्ड अन्तर्गत तनहूँकाे तुरतुरे बजार नजिकै सडकमा रूख ढल्ला यातायात अबरूद्ध भएकाे छ ।

बिहीबार दिउसाे तुरतुरेकाे पेट्राेल पम्प भन्दा केही अगाडि घुम्तीमा रूख ढलेर सडकमा खसेपछि सडक अबरूद्ध भएकाे हाे । सडक अबरूद्ध भएपछि बेसीशहरबाट डुम्रेतर्फ र डुम्रे हुँदै बेसीशहर जाने सवारीहरू तुरतुरेमा राेकिएका छन् ।

प्रतिक्रिया